असोजमा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो

काठमाण्डौ – असोज महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर भदौको तुलनामा औसतमा घटेको छ। २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशतले घट्दै ५.५७ प्रतिशतबाट ५.४६ प्रतिशतमा झरेको हो।

असोजमा लक्ष्मी सनराइज बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएका छन् भने ९ बैंकले घटाएका छन्। बाँकी ९ वाणिज्य बैंकले ब्याजदर यथावत् राखेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्