महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाडौं — महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका बडालले आइतबार पदबाट राजीनामा दिएका हुन्।

बडालको राजीनामापछि नयाँ सरकारद्वारा छिट्टै नयाँ महान्यायाधिवक्ताको नियुक्ति हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्