चाडपर्व लक्षित सहुलियत पसल सोमबारदेखि सञ्चालन हुने

काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी सोमबारदेखि चाडपर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालन गर्ने भएको छ । जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिले सहुलियत पसल सञ्चालनमा अन्योल भए पनि सेनाले लगाएको निषेधाज्ञा र कर्फ्यु हटेसँगै कम्पनीले सञ्चालन गर्ने निर्णय गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार सहुलियत पसल ४५ जिल्लाका १११ स्थानबाट सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्