एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोड

File Photo

काठमाडौँ – जेनजी आन्दोलन चर्किंदै जाँदा प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।

ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा मंगलबार प्रदर्शनकारीले आक्रमण गर्दै कार्यालय परिसरमा तोडफोड र आगजनी गरेका हुन्।

आन्दोलन उग्र बन्दै गएपछि त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्