प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केहीबेरदेखि जारी रहेको हो ।

आज बसेको यो मन्त्रिपरिषद् बैठक नियमित हो । हरेक सोमबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । यद्यपि, सोमबार काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनपछि बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्