देउवाले बोलाए आकस्मिक बैठक

काठमाडौँ – नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाले अपराह्न ५ बजे बस्ने गरी बैठक आह्वान गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध जेनजीले आज काठमाडौंलगायत देशका केही सहरहरूमा प्रदर्शन गरेका थिए। सभापति देउवालाई भेटेर आज बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जेनजीका कुरा सुन्न र सामाजिक सञ्जाल खुला गर्न प्रधानमन्त्रीसँग कुराकानी गर्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए। जेनजीको प्रदर्शनमा १४ जनाको मृत्यु भइसकेको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्