आज बिहानै गोरखामा ४ म्याग्निच्युडको भूकम्प

काठमाडौँ – आज बिहानै गोरखामा भूकम्प गएको छ। गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भूकम्पको तीव्रता ४ म्याग्निच्युड मापन गरिएको केन्द्रले जानकारी दिएको छ। भूकम्पले क्षति पुर्‍याएको जानकारी भने छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्