चीनमा ओली र मोदीबिच भेट, के भयो कुराकानी ?

काठमाडौँ – सांघाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेट भएको छ। भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबिच भेट भएको हो।

मोदीले नेपालसँगको भारतको सम्बन्ध गहिरो र विशेष भएको उल्लेख गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्