एमाले विधान महाधिवेशनको नारा तय

काठमाडौँ – यही भदौ तेस्रो साता हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको नारा तय गरिएको छ । एमाले महासचिव शंकर पोखरेलका अनुसार विधान महाधिवेशनको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य !’ तय भएको छ ।

एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्