दार्चुलाको नौगाडमा जीप दुर्घटना, १० जना घाइते

Photo : Govinda singh Dhami

 

दार्चुला – दार्चुलाको नौगाड गाउँपालिका–४ नकधार नजिक जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। होपरिबाट होपरिगाड जाँदै गरेको जीप बिहीबार बिहान सडक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित एक गर्भवती महिला र तीन जना विद्यार्थी समेत घाइते भएका छन्।

घाइतेहरूको उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा लगिएको छ । दुर्घटनाको कारण खुलेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्