सुनको भाउ घट्यो, चाँदी बढ्यो

काठमाडौँ — आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ। हिजो यसै अवधिमा सुनको मूल्य १ लाख ९६ हजार ८ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको भाउ भने २० रुपैयाँले बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य २ हजार ३०५ रुपैयाँ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्