५ दलका प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

File Photo

काठमाडौं – सभामुख देवराज घिमिरेले प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् । उक्त छलफलमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया समेत उपस्थित हुनेछन् ।

सभामुखको सचिवालयका अनुसार बैठक बिहान ११ बजे बस्नेछ । संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्