प्रमुख सचेतकसँग छलफलमा सभामुख, संसदको अवरोध हट्ला ?

काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बैठक सिंहदरबारमा बसेको छ । संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक सहभागी भएका छन् । प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन ।

यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्