मन्त्रिपरिषद् बैठकबाट ११ महत्वपूर्ण निर्णय

काठमाडौँ, जेठ २६ – सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट ११ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्