टुँडिखेलमा गणतन्त्र दिवस समारोह LIVE

काठमाडौं – काठमाडौंको टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह आयोजना भइरहेको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी छन् ।

हेर्नुहोस् प्रत्यक्ष प्रसारण–

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्