प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं – मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् । आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्