सरकारले राख्यो नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय

काठमाडौँ – सरकारले संविधान संशोधनको विषय आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा राखेका छन् । अहिले संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरिरहेको नीति तथा कार्यक्रममा यो विषय उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै भने, ‘सबै दलहरूको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने ।’

पौडेलले संविधा जारी भएको १० वर्ष पुगेकाले समीक्षा गर्ने विषयमा पनी छलफल चलाउने पनि नीति तथा कार्यक्रम बाचनका क्रममा बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्