भाजपा बिदेश बिभाग प्रमुखले भेट प्रचण्डलाई

काठमाडौं – पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ।

खुमलटारस्थित निवासमा अध्यक्ष प्रचण्डले भाजपा बिदेश प्रमुख चौथाइवालेसँग भेटबार्ता गरेका हुन् । नेपाल भारत सबन्धसहित माओवादी केन्द्र र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्