शिक्षक महासंघको बैठक जारी

काठमडौं – नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएकोमा आइतबार भने झडप भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्