डोल्पामा भूकम्पको धक्का

काठमाडौँ – डोल्पामा आइतबार बिहान भूकक्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार डोल्पाको काञ्जिरोवा आसपास केन्द्रविन्दु गरी बिहान ३ः०६ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो। पछिल्लो समय देशका विभिन्न भूभागमा साना–ठूला कम्पन महसुस गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्