कक्षा १२ को वार्षिक परीक्षाको संशोधित समयतालिका सार्वजनिक

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको संशोधित (नयाँ) समयतालिका सार्वजनिक गरेको छ।

संशोधित तालिका अनुसार, पहिलो दिन वैशाख २१ गते अनिवार्य अंग्रेजी परीक्षा हुनेछ। यहि बैशाख ११ गते हुने परीक्षा स्थगित गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्