शिक्षकको आन्दोलन १९ औं दिनमा प्रवेश, शिक्षा ऐन जारीको माग

काठमाडौं – विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि माईतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरेका छन्।

१९ दिनदेखि निरन्तर आन्दोलनमा रहेका शिक्षकहरुले सरकारले आगामी अधिवेशनबाट ऐन ल्याउने प्रतिवद्धता जनाए पनि विश्वस्त हुन नसकिएको बताएका छन्।

सरकारले वैशाख १२ गते अधिवेशन बोलाएको छ। शिक्षकहरुले शिक्षा ऐन जारी भएलगत्तै आन्दोलन फिर्ता लिने जनाएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्