मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मंगलबार अबेर मन्त्रिपरिषद्को नियमित बैठक बसेको हो ।

मंगलबार मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्