मोरङका एक व्यक्ति शंखमूलमा मृत फेला

सांकेतिक तस्बिर

काठमाडौं –  काठमाडौं महानगरपालिका-३१ शंखमूलमा एक व्यक्ति मृत फेला परेका छन् । मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।

उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्