दोहोरो अंकले घटयो सेयरबजार

काठमाडौं, २५ चैत । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

सोमवार नेप्से परिसूचक ३२.४५ अंकले घटेर २६७०.९४ विन्दुमा पुगेर रोकिएको हो ।

साताको दोस्रो दिन ३२२ कम्पनिको १ करोड १४ हजार ८६६ कित्ता खरिदबिक्री भएको छ । जसबाट  ५ अर्ब ६५ करोड ८९ लाख  ७३ हजार ७६६ रुपैयाँ कारोबार हुन पुगेको छ।

 

कारोबारमा आएका मध्ये २३ कम्पनिको ल्य बढ्दा २२१ वटा कम्पनिको भने घटेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्