काठमाड़ौं — काठमाड़ौंमा आन्दोलित शिक्षकले अध्यादेश बाट भए पनि विद्यालय शिक्षा एन जारी गर्न माग गरेका छन्। बिहीबारको प्रदर्शनका क्रममा न्यूज एजेन्सी नेपालसङ कुरा गर्दै उनीहरूले सरकारले आफ्ना माग पूरा गर्न अध्यादेशबाट भए पनि नया शिक्षा एन ल्याउनुपर्ने उनीहरूले बताएका छन्।
उनीहरूले सरकारले हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक सदनमा ल्याउने भने भने नल्याको बताएका छ। प्रदर्शनमा सहभागी शिक्षक भूपेन्द्रनाथ अधिकारीले समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आफ्नुहरू आएका र शिक्षा एन तत्काल जारी गर्नुपर्ने माग गरेका छ।
‘समग्र शैक्षिक अवस्था परिवर्तनका लागि आयका हौं। शिक्षा एन जारी गरियोस्। शिक्षा एन नहुंदा अहिलेको ७५३ वटै पालिकामा फरक-फरक किसिको शिक्षा प्रदान होरिरहेको छ। त्यसलाई एउटै बनाउन र २०२८ सालको शिक्षा एनबाट शासित हुन गाह्रो भएको छ। अहिलेको शिक्षा एन प्रविधिमैत्री भएको नहीं। अब आउने शिक्षा एनले विद्यार्थी, अभिभावकको र शिक्षकको समस्या हल होनुपर्ने बताएका छ।
प्रदर्शनमा सहभागी शिक्षक शिवलाल बराली, हेमलाल घिमिरे र विभिन्न शिक्षकले पनि नया शिक्षा एन जारी गर्न माग गरेका छन्।