आज भने शेयर बजारमा हरियाली

काठमाडौं, २० चैत । आज सेयर बजार बढेको छ ।

 

आज एकै दिन नेप्से २५.३१ अंकले बढेर हरियाली छाएको छ, जसअनुसार २७०१.४८ विन्दुमा पुगेर रोकिएको छ ।

आज दिनभरमा  १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर खरिदबिक्री भएको छ, जसअनुसार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्