दोस्रोपटक सूचना टाँसेर संसद् स्थगित, सभामुख आन्तरिक छलफलमा

काठमाडौं । प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित गरिएको छ । यसअघि आजै सवा ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न सकेको थिएन । त्यतिबेला सवा १ बजेका लागि बोलाइएको बैठक पनि प्रतिपक्षीको अवरोधका कारण बस्न सकेन ।

अहिले पुनः साढे ३ बजे बस्नेगरी बैठक तय भएको छ । सभामुख देवराज घिमिरेले दलहरूसँग छलफल थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्