सुनको मुल्य एकैदिन बढयो १३ सय रूपैयाँ, तोलाको कति पुग्यो ?

काठमाडौं – एकैदिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बृद्दी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैदिन १३ सय रूपैयाँ बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि छापावाल सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज तोलाको २ हजार २० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्