राप्रपाको खबरदारी सभा आज जनकपुरमा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ ।

पोखरावाट सुरू भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो । जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरू हुनेछ ।

पुर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौं आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरी अभियान चलाइरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्