रौतहटबाट मिटरब्याजी शिबचन्द्र साह पक्राउ

रौतहट, ६ चैत । मिटरब्याजी शिवचन्द्र साह कलवार पक्राउ परेका छन् ।

 

मिटर ब्याज विरुद्ध किसान–मजदुर आन्दोलन, रौतहट जिल्ला समितिको पहलमा प्रहरीले उनलाइ पक्राउ गरेको हो ।

जाली तमसुक बनाउने, झुक्याएर जग्गा पास गराउने जस्ता गैरकानुनी क्रियाकलाप अर्थात मिटरब्याजबाट लेनदेन गर्दै आएका शिव चन्द्र साहबाट झण्डै ११ सय  बढी जनतालाइ अन्याय गरेको उनी माथी आरोप लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्