पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने

काठामडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाने भएका छन् । उनी यसै हप्ता गोरखा जान लागेका हुन् । शाहका संवाद सचिव डा. फणिराज पठाकले यसको जानकारी दिएका हुन् ।

‘गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गरिबक्सन यसै हप्ता गोरखा सवारी होइबक्सँदै छ,’ पाठकले जारी गरेको सूचनामा भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्