आयल निगमले भन्यो, ग्यास सहज उपलब्ध हुन्छ, मुल्य यथावत छ

काठमाडौँ – नेपाल आयल निगमले ग्यासको मुल्य यथावत रहेको बताएको छ ।

मंगलबार नेपाल एलपी ग्यास उद्योग संघसँग भएको सरकारको सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता भएको जनाउदै ग्यास उद्योगहरुबाट अब ग्यास सहज उपलब्ध हुने बताएको हो । सती निगमले ग्यासको मुल्य यथावत रहने बताएको छ ।

आज भएको पाँच बुँदे सहमति अनुसार उद्योगीको माग अनुसार ग्यासमा प्रति सिलिण्डर १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको थियो । तर निगमले भने ग्यासको मुल्य यथावत रहने स्पष्ट गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्