फिजम कप २०८१ को उद्घाटन खेलमा बेष्ट ग्रुप भिजन इङ्गलिस स्कुल विजयी

काठमाडौँ – फिजम कप २०८१ को उद्घाटन खेलमा बेष्ट ग्रुप भिजन इङ्गलिस स्कुल विजयी भएकाे छ । मध्यपुर युथ एशाेसिएसनको खेल मैदानमा एम्स इन्टरनेशनल एकेडेमीलाई ६-० गोल अन्तरले पराजीत गर्दै बेष्ट ग्रुप भिजन इङ्गलिस स्कुल विजयी भएकाे फिजमका सचिव सुनिल केसीले जानकारी दिए । खेलमा बेष्ट ग्रुप भिजन इङ्गलिस स्कुलका सिओन राइ म्यान अफ दि म्याच घोषित भए । १८ टिम सहभागी खेलकाे समापन भने माघ २९ गते हुनेछ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्