बेलारुसमा मतदानको पहिलो दिन ७.८१ प्रतिशत मतदान

बेलारुसको केन्द्रिय निर्वाचन आयोगले राष्ट्रपति चुनावमा प्रारम्भिक मतदानको पहिलो दिन ७.८१ प्रतिशत योग्य मतदाताहरूले आफ्नो मतदान गरेका छन् । देशभर चुनावको लागि ५ हजार ३२५ मतदान केन्द्रहरू व्यवस्थित गरिएको छ ।

मतदाताहरूको संख्या लगभग ६९ लाख छ । राष्ट्रपति चुनावको लागि वर्तमान राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को सहित पाँच जना उम्मेदवारहरू दर्ता भएका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्