माओवादी पदाधिकारी बैठक स्थगित

काठमाडौं, २९ पुस । नेकपा माओवादीको पदाधिकारी बैठक स्थगित भएको छ ।

 

आज दिउँसो २ बजे बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो । स्थगित बैठक अब माघ २ मा बस्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्