राप्रपा नेपालको महाधिवेसन २०८२ मंसीर १३-१५ गते

काठमाडौं, २० पुस । कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टी महाधिवेसन गर्ने भएको छ ।

 

आज सम्मन्न केन्द्रिय समिति बैठकले २०८२ मंसीर १३–१५ गते काठमाडौंमा महाधिवेसन गर्ने निर्णय गरेको हो ।

 

बैठकले राजनीतिक कार्यपत्र, संगठन बिभागको प्रतिवेदन, तराइ मधेस उत्थान अभियान सबन्धी कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिबेदन पारित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्