सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुदैँ

काठमाडौं – सातौँ नेक्सस् कप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुदैँ छ । विहान ११ बजे भक्तपुरको मध्यपुरथिमिमा रहेको मध्यपुर युथ एसोसिएसनको खेलमैदानमा खेल हुने छ ।

जसमा उपाधिका लागि आयोजक विद्यालय नेक्सस् इन्टरनेशन एकेडेमी र ब्रह्मकुञ्ज स्कुल प्रतिस्पर्धा गर्नेछन् ।

खेल संयोजक विवेक कटवालका अनुसार आज समापन कार्यक्रम तथा पुरस्कार वितरणको समेत आयोजना हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्