काठमाडौँ – काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ । एमालले आयोजना गरेको जागरण सभाले सडकका पेटीहरुमा फोहर गरेको भन्दै काठमाडौँ महानगरले फोहर मैला ऐन २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको हो ।
बालेनले गराए एमालेलाई १ लाख जरिवाना, एमालेको नाममा काटे यस्तो पत्र
