नेपालमा कोरोनाका छैटौँ विरामी भेटिए, उनी कतारको दोहाबाट नेपाल आएका थिए

काठमाडौं – नेपालमा छैटौं कोरोना भाइरस संक्रमित व्यक्ति फेला परेका छन् । कतारको राजधानी दोहाबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा … Continue reading नेपालमा कोरोनाका छैटौँ विरामी भेटिए, उनी कतारको दोहाबाट नेपाल आएका थिए