ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द, पाँच करोड धरौटी समेत जफत

काठमाडौँ – स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री ल्याउन गरिएको सम्झौता रद्द गरेको छ । बुधबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा विभागमा महानिर्देशक महेन्द्र श्रेष्ठले ओम्नी समूहसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय भएको जानकारी दिए । विभागले उक्त समूहसँग चीनबाट स्वास्थ्य उपकरण ल्याउन सम्झौता गरेको थियो । … Continue reading ओम्नी समूहसँग भएको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्द, पाँच करोड धरौटी समेत जफत