करोडौँको बजेट चलाउने जनप्रतिनिधिहरुले आवश्यक क्वारेन्टाइन बनाउन सकेनन्

दार्चुला – तीन दिन देखि सीमा क्षेत्रमा अलपत्र नागरिकहरुले नेपाल प्रवेश गर्न सकेका छैनन् । कोरोनाको महामारी विश्वभरी नै फैलिरहेका बेला नेपाल र भारतमा समेत यसको नराम्रो असर परेको छ । दुवै देश लकडाउन गरिएका छन् । भारतमा मजदुरी गर्ने कतिपय नेपालीहरुले नेपाल फर्किन चाहे पनि सक्ने अवस्था छैन तर सीमा क्षेत्रमा तीन दिनदेखि अलपत्र … Continue reading करोडौँको बजेट चलाउने जनप्रतिनिधिहरुले आवश्यक क्वारेन्टाइन बनाउन सकेनन्