पत्रकार नवराज धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियो सहित)

कञ्चनपुर – पत्रकार नवराज धानुकले पत्रकार आचारसंहिता विपरीत काम गरेको भन्दै विवादमा तानिएका छन । विहिवार शुक्लाफाँटा नगरपालिका–८ मा रहेको वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई फकाएर बलात्कारको आरोप लगाएर फसाएर जेल चलान गर्नुपर्ने … Continue reading पत्रकार नवराज धानुक विवादमा, वडाध्यक्षलाई बलात्कारको फन्दामा फसाउने तरिका सिकाउदै (अडियो सहित)