सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ

काठमाडाैँ – भनिन्छ सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ, मन भएपछि विदेशमा बसेर पनि नेपालमा सेवा गर्न सकिन्छ भन्ने उदाहरण हुन् रविन श्रेष्ठ । श्रेष्ठ गोरखाको गण्डकी गाउँपालिका, मकैसिंग पोखरीका स्थायी बासिन्दा हुन् । उनी हाल जापानमा बस्दै आएका छन् । वि.सं. २०७० सालमा पढाइको लागि जापान गएका उनी सानै देखि सहयोगी भावनाका … Continue reading सहयोग गर्न ठूलो धन हैन ठूलो मन चाहिन्छ : रविन श्रेष्ठ