कानुन हो कसैले परिवर्तन गर भन्ने बितिक्कै परिवर्तन गर्न मिल्दैन : महानिर्देशक हमाल

काठमाडौं । सरकारले ट्याक्सीको इन्जिन क्षमताको मापदण्ड बढाएको छ । यातायात व्यवस्थाविभागले हालसम्म ८ सय सीसी इन्जिन क्षमताका ट्याक्सी दर्ता गर्दै आएकोमा मंसिर ३ गते देखि १२ सय सीसी इन्जिन क्षमताभन्दा कमको ट्याक्सी दर्ता गर्न नपाउने व्यवस्था ल्याएको हो । सो मापदण्ड महिनौ दिनपुग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन । सार्वजनिक यातायात सुधार अभियन्ता प्रेम […]

फेसबुकमाथि १६ करोड अमेरिकी डलर बराबरको रकम जरिवाना

सोसल मिडिया कम्पनी फेसबुकमाथि ब्राजिलले १६ करोड अमेरिकी डलर बराबरको रकम जरिवाना गरेको छ । ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयले ४ लाख ४३ हजार ब्राजिलियन फेसबुक प्रयोगकर्ताका डाटा अनधिकृत रुपमा शेयर गरेको अभियोगमा फेसबुकमाथि ६६ लाख ब्राजिलियन मुद्रा जरिवाना तिराउने निर्णय गरेको हो । क्याम्ब्रिज एनालिटिका काण्डमा फेसबुकले झण्डै साढे ४ लाख ब्राजिलियन फेसबुक […]