मेक्सिको सीमा धरपकडविरुद्धको प्रदर्शन हिंसात्मक, लस एञ्जलसमा कडा सुरक्षा

अमेरिका– लस एञ्जलस, अमेरिका – अमेरिका–मेक्सिको सीमामा आप्रवासन नियन्त्रणका लागि गरिएको धरपकडविरुद्ध लस एञ्जलसमा भएको प्रदर्शन हिंसात्मक बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। बीबीसीका अनुसार केही प्रदर्शनकारी पक्राउ परेका...

समानीकरण अनुदान कटौतीविरुद्ध आन्दोलनको चेतावनी

काठमाडौँ– संघीय सरकारले विनियोजन गरेको वित्तीय समानीकरण अनुदान कटौती गरेको विरोधमा गाउँपालिका र नगरपालिकाहरूले आन्दोलनको चेतावनी दिएका छन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका महासङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै...

स्वर्लिन श्रेष्ठको राष्ट्रिय विजय: विद्यालयस्तरीय ब्याडमिन्टनमा पहिलो स्थान

काठमाडौं– नेक्सस इन्टरनेशनल एकेडेमीका प्रतिभाशाली छात्रा स्वर्लिन श्रेष्ठले हालै सम्पन्न १४ वर्षमुनिको राष्ट्रिय विद्यालय खेलकुद २०२५ मा ब्याडमिन्टन एकल तथा युगल प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्दै विद्यालय तथा सम्पूर्ण प्रदेशको...

हरियालीको हाँसो, मौनताको संगीत अनि बेदधुनीको जलधारामा बगेको सभ्यता: बेदकोटको बुलबुली

रामदत्त मिश्र  सुदूरपश्चिम नेपाल कञ्चनपुर जिल्लाको प्राकृतिक आँगनभित्र सुसेलिएको एउटा सुन्दर गहना हो बेदकोट ताल। यसलाई केवल पानीको सतह वा सौन्दर्यको बाह्य आवरणबाट बुझ्न सकिँदैन। यो ताल आफैंमा प्रकृतिको निर्मलता,...

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिन दिउँसो बन्द

काठमाडौँ – नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिनसम्म दिउँसोको समयमा बन्द हुने भएको छ। **नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड)**का अनुसार सडक स्तरोन्नति तथा मर्मत कार्यका कारण बिहान साढे १० बजेदेखि दिउँसो...

नेपालमा पहिलोपटक सफल लिङ्ग परिवर्तन शल्यक्रिया : ट्रान्सजेन्डर समुदायका लागि आशाको किरण

काठमाडौं- नेपालमा पहिलो पटक लिङ्ग परिवर्तनसम्बन्धी जटिल र संवेदनशील शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित प्लास्टिक सर्जरी विभागमा सम्पन्न सो ऐतिहासिक शल्यक्रियाले ट्रान्सजेन्डर समुदायका लागि नयाँ सम्भावनाको ढोका...

विश्वकप लिग–२: स्कटल्यान्डसँग रोमाञ्चक खेलमा नेपाल २ रनले पराजित

काठमाण्डौ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डको फोर्थहिल मैदानमा भएको रोमाञ्चक खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग २ रनले पराजित भएको छ। स्कटल्यान्डले दिएको ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले...

१७७ नेपाली डिपोर्टमा, आइतबारको संख्या अहिलेसम्मकै धेरै

१७७ नेपाली डिपोर्टमा, आइतबारको संख्या अहिलेसम्मकै धेरै डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पद सम्हालेपछि अमेरिका सरकारले गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीलाई फिर्ता पठाउने नीति...

अमेरिकाबाट डिपोर्टमा परेका ३७ नेपाली मध्यरातमा काठमाडौँ आइपुगे

काठमाडौँ — अमेरिकी अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा अमेरिका द्वारा डिपोर्ट गरिएका ३२ पुरुष र ५ महिला नेपाली आइतबार मध्यराति काठमाडौँ आइपुगेका छन्। उनीहरूलाई ओम्नी एयर इन्टरनेसनलको कल–साइन एन–४८६ एएक्स...

प्रतिनिधिसभा बैठक पुनः स्थगित, विपक्षीको अवरोध कायमै

काठमाडौँ, जेठ २५ – प्रतिनिधिसभाको बैठक आइतबार साँझ साढे ६ बजे बसे पनि कार्यवाही अगाडि बढ्न नसकेपछि सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ...

नेपाल टेलिकमको बिलिङ ठेक्का प्रकरण : अख्तियारद्वारा १८ जनाविरुद्ध ३३ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २५ – नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत सम्भारसम्बन्धी ठेक्का अनियमित रूपमा लम्ब्याइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

संसद् अवरोध उचित होइन, माओवादीलाई सहज वातावरण बनाउन कांग्रेस नेता निधिको आग्रह आग्रह”

काठमाडौं, जेठ २५ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेकपा माओवादी केन्द्रलाई संसद् अवरोध नगर्न आग्रह गरेका छन्। शहीद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको शालिक अनावरण तथा भवन...