काठमाडौँ — मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवाद गहिरिँदै जाँदा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक साढे ५ महिनादेखि बस्न सकेको छैन। यसको प्रत्यक्ष असर आगामी आर्थिक...
काठमाण्डौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभाका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा उनीहरू विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। एमालेका...
काठमाण्डौ– देशभर बढ्दो गर्मीबीच पश्चिम तराई र काठमाण्डौ उपत्यकामा परेको वर्षाले केही राहत दिएको छ भने पूर्वी तराईमा भने अझै चर्को गर्मी कायमै रहेको छ। पछिल्लो १२ घण्टामा दाङको पदमपुरमा...
काठमाण्डौ – स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। यस जितसँगै नेपालले त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आफ्नो चौथो...
समिक्षा: मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे लेखक: डा. दामोदर पुडासैनी ‘किशोर’ रामदत्त मिश्र – वरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ नेपाली साहित्यमा एक विचारशील कवि र चिन्तकका रूपमा परिचित नाम हो।...
काठमाडौं – सांगीतिक प्रस्तुतिका लागि रुकुम पश्चिम पुगेकी लोकप्रिय गायिका रचना रिमाललाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। सानिभेरी गाउँपालिकाको बेलटापुमा जारी महोत्सवमा प्रस्तुति दिन गएकी रिमालको आकस्मिक रूपमा...
काठमाडौं – सत्तारुढ नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औं महाधिवेशनमा नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाइएको छ। महाधिवेशन स्थल कीर्तिपुरमा सोमबार अध्यक्ष पदका आकांक्षीबीच एकमत नजुटेपछि निर्वाचन...
काठमाडौं- चालु आर्थिक वर्षको पहिलो १० महिनासम्म नेपाल सरकारका खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ नगद मौज्दात रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्र बैंकमा...
काठमाडौं – नेपालमा शोधनान्तर स्थिति सकारात्मक रहेकाले देशको वैदेशिक क्षेत्रको आर्थिक स्वास्थ्य सुदृढ हुँदै गएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १०...
काठमाडौं- नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) नयाँ कीर्तिमान कायम गर्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २०८२ सालको वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ...
काठमाडौँ– धुमधामसहित सुरू गरिएको राजावादी आन्दोलन पछिल्लो समय मौनजस्तै देखिन थालेको छ। राजनीतिक वृत्तमा बर्खाको मौसमसँगै आन्दोलनहरू सुस्ताउने सामान्य प्रवृत्तिलाई दृष्टिगत गरिए पनि राजावादी आन्दोलनको हालको निष्क्रियता मौसमी मात्रै नभई...
काठमाडाैँ – नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा १५ दिनअघि अर्थात् जेठ १६ गते भित्रिए पनि हालसम्म कोशी प्रदेशभन्दा पश्चिमतर्फ फैलन नसकेको छ। मनसुन सक्रिय नहुँदा देशका अधिकांश स्थानमा चर्को...