मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बित

जनकपुरधाम – मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन्। शुक्रबार प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पढेर उनको निलम्बन जानकारी...

रास्वपाको अडानका कारण सहमतिबाट अलग भएको: प्रचण्ड

– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही अडानका कारणले उनीहरू संसद अवरोध अन्त्यसम्बन्धी सहमतिमा सहभागी नभएको बताएका छन्। संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग...

संसद अवरोध हटाउन कांग्रेस, नेकपा एमाले र माओवादीबीच सहमति

काठमाडौं – सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलहरूबीच संसद अवरोध हटाउने विषयमा सहमति जुटेको छ। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा वृहत्तर छानबिन गर्ने सहमतिसहित संसद...

कञ्चनपुरमा प्रभावमा आधारित मौसम पूर्वानुमान कार्यशाला सुरु, पूर्वसूचना सुदृढिकरणमा जोड

कञ्चनपुर – यस वर्षको मनसुन अवधिमा हुन सक्ने प्राकृतिक प्रकोपबाट धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा ‘प्रभावमा आधारित पूर्वानुमान’ सम्बन्धी दुई दिने कार्यशाला बिहीबारदेखि सुरु भएको छ। कञ्चनपुरका वेदकोट, भीमदत्त,...

अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना, २४२ यात्रु सवार

काठमाडौं-  भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एक ठूलो विमान दुर्घटना भएको छ। इन्डिया टुडेका अनुसार, बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा उक्त दुर्घटना भएको हो। एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमानले...

रास्वपाद्वारा सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश सभापति तथा केन्द्रीय समिति सदस्य प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ। पार्टीको अनुशासन आयोगले उनीमाथि छानबिन थालेको पुष्टि भए पनि विस्तृत विवरण भने...

भोलिदेखि मलेखु–मुग्लिन सडक खण्ड रातिको समयमा बन्द हुने

काठमाडाैँ – पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन–नारायणगढ सडक खण्डमा ३० जेठदेखि ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक रूपमा बन्द हुने भएको छ। बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी...

प्रतिनिधिसभा अवरोध खुलाउन दुई बुँदे सहमतिमा जोड, तर रास्वपा छुट्टै बाटोमा

काठमाडौं — प्रतिनिधिसभामा पछिल्ला दिनमा देखिएको अवरोध हटाउन दुई बुँदे सहमतिमा आधारित संवाद अगाडि बढेको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार संसद् अवरोध अन्त्य गर्नका लागि पहिल्यै तयार पारिएको...

काठमाडौंका तत्कालिन हाकिम तथा सूचना विभागका महानिर्देशक परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं – काठमाडौं महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्मको ढल निर्माण ठेक्कामा अनियमितता गरेको अभियोगमा सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर...

फेवातालमा प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको सकुशल उद्धार

पोखरा- अचानक चलेको हावाहुरीका कारण पोखराको फेवातालमा दुईवटा प्याराग्लाइडिङ अनियन्त्रित भइ खसेका छन्। बुधबार दिउँसो ३ बजे पोखरा-१८ खपौंदीस्थित तालमा भएको उक्त दुर्घटनामा दुई जना भारतीय पर्यटक र दुई जना...

प्रतिनिधि सभाको बैठक फेरि अवरुद्ध, सभामुखले गरे भोलिसम्मका लागि स्थगित

काठमाडौं  – प्रतिनिधि सभाको आजको बैठक पनि प्रतिपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध भएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरुले उठेर नाराबाजी गर्दै संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले बैठक भोलि...

मन्त्रिपरिषद् बैठकबाट ११ महत्वपूर्ण निर्णय

काठमाडौँ, जेठ २६ – सरकारले जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट ११ वटा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार...