भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै संसद्‌मा आज पनि रास्वपाको अवरोध

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्दै आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। बैठक सुरु भएलगत्तै...

टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। उनले अदालतमा उपस्थित हुन पाउँ भनी निवेदन दिएपछि आज विशेष अदालतको...

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा समिति बैठक, शिक्षक महासंघको दबाब

काठमाडौं – शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज सिंहदरबारमा बसेको छ। बैठकमा विद्यालय शिक्षा विधेयकका महत्वपूर्ण विषयहरूमा छलफल भइरहेको छ। आजको बैठकमा अध्ययन अनुमति पत्र, राष्ट्रिय परीक्षा बोर्डको...

राष्ट्रिय स्वतन्त्र पार्टीमा २५ केन्द्रीय सदस्य मनोनयनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका रिक्त केन्द्रीय सदस्य पदमा २५ जना मनोनयन गर्नेबारे आन्तरिक छलफल अघि बढाएको छ। हाल रास्वपामा १२१ केन्द्रीय सदस्य हुने व्यवस्था रहे पनि हालसम्म...

विद्यालय शिक्षा विधेयकमाथि समितिको बैठक: एसईई राख्ने कि नराख्ने भन्नेबारे छलफल

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको छ। बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनबारे विस्तृत छलफल भइरहेको छ। बैठकमा विशेष रूपमा...

एसईई नतिजामा सुधार मेहनतको प्रतिफल हो अंक थपेको होइन: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ को नतिजामा कुनै पनि प्रकारको खेलबाड नभएको स्पष्ट पारेका छन्। शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले...

लेकम गाउँपालिकाको प्रतीक चिह्न विवादित, वडा नं. ४ का अध्यक्ष महेन्द्र जोशीको असहमति

दार्चुला- लेकम गाउँपालिकाले नयाँ लोगो (प्रतीक चिह्न) सार्वजनिक गर्दै त्यसको आधिकारिक प्रयोगको निर्णय गरेसँगै गाउँपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्र जोशीले कडा असहमति जनाएका छन्। उनले उक्त लोगोले लेकमको...

संसदमा रास्वपाको अवरोध जारी, भिजिट भिसा प्रकरणमा न्यायिक आयोगको माग

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका कारण प्रभावित भयो। बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरू उठेर संसदीय प्रक्रिया अवरुद्ध गरेका हुन्। सभामुखले समय दिएपछि रास्वपाका...

प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन, आजै साँझ स्पेन प्रस्थान

काठमाडौं  – प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले आफ्नो आसन्न स्पेन भ्रमणबारे जानकारी गराउनुका साथै समसामयिक राजनीतिक...

प्रधानमन्त्री ओली आज स्पेन प्रस्थान गर्नुहुने, संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागिता जनाउने

काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्पेन प्रस्थान गर्दैछन्। उनले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FfD–4)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। यो सम्मेलन...

अर्किड प्युपल स्कुलको उच्च सफलता, विनिशा राजभण्डारीले ल्याइन् ४ जिपीए

काठमाडौं, असार १४ – कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। विद्यालयले यस वर्ष शतप्रतिशत उत्तीर्ण दर...

भ्याली भ्यु स्कुलको शैक्षिक सफलतामा नयाँ कीर्तिमान, एसईई २०८१ मा १० जनाले ल्याए ४.० जीपीए

काठमाडौं– मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका १० जना विद्यार्थीले पूर्ण ४.० जीपीए ल्याएर स्कुलको शैक्षिक उत्कृष्टतालाई अझ मजबुत...