नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारियो, आज निर्णयसहित टुंग्याइने

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ। सोमबार दिउँसो २ बजेका लागि निर्धारण गरिएको बैठक अब ३:३० बजे बस्ने गरी सारिएको हो। १६ असारदेखि सुरु भएको बैठकमा हालसम्म अधिकांश...

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता गर्‍याे

कैलाली,— नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज दिउँसो १२ बजे बसेको पार्टीको प्रदेश संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको...

रुसद्वारा तालिबान सरकारलाई औपचारिक मान्यता, मान्यता दिने पहिलो मुलुक

काठमाडौँ – रुसले अफगानिस्तानमा तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ। यससँगै तालिबान शासनलाई मान्यता दिने पहिलो मुलुकको रूपमा रुस उभिएको छ। अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री आमिर खान मुत्ताकीले रुसको निर्णयलाई...

रुसी जलसेनाका उपप्रमुख युक्रेन युद्धमा मारिए

काठमाडौँ — युक्रेनसँग जारी युद्धमा रुसी जलसेनाका उपप्रमुख मेजर जनरल मिखाइल गुडकोवको मृत्यु भएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार उनी पश्चिमी कुर्स्क क्षेत्रमा युद्धसम्बन्धी कार्यका क्रममा मारिएका हुन्। गुडकोव युक्रेनी...

‘कुलिङ अफ पिरियड’ निष्प्रभावी बनाउने प्रावधानमाथि छानबिनका लागि विशेष समिति गठनको तयारी

काठमाडौँ, असार १९ — संघीय निजामती सेवासम्बन्धी विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाशपछिको दुई वर्षको ‘कुलिङ अफ पिरियड’ निष्प्रभावी बनाउने प्रावधान समेटिएको विषयले संसदीय वृत्तमै हलचल मच्चाएपछि प्रतिनिधिसभाका सभामुख देवराज...

तातोपानी नाकाबाट हेलिकप्टर आयात: एडो लजिष्टिकको सफल ऐतिहासिक ट्रान्सपोर्ट

काठमाडौं- नेपालको तातोपानी भन्सार नाकाबाट पहिलोपटक हेलिकप्टर आयात गरिएको ऐतिहासिक अवसरमा सम्पूर्ण ट्रान्सपोर्ट जिम्मेवारी एडो लजिष्टिक (ADO Logistics) ले सफलतापूर्वक पूरा गरेको छ। यस कार्यले नेपाली लजिष्टिक क्षमताको नयाँ सम्भावनाको...

एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपाल र सिङ्गापुर आमनेसामने

काठमाडौँ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। बिहीबार सम्पन्न दुवै सेमिफाइनलमा शानदार जित निकाल्दै यी दुई टोली...

प्रवासी नेपालीसँग प्रधानमन्त्रीको आग्रह : “नेपाल फर्किएर विकास र समृद्धिमा साथ दिनुहोस्”

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फर्किएर देशको विकास र समृद्धिमा सक्रिय योगदान गर्न आग्रह गरेका छन्। स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा...

गायिका एलिनालाई सामाजिक सञ्जालमा अश्लील टिप्पणी गरेको आरोपमा कवि गुन्जन राई पक्राउ

काठमाडौँ — गायिका एलिना चौहानविरुद्ध सामाजिक सञ्जालमा अश्लील र अपमानजनक टिप्पणी गरेको आरोपमा एक व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चितवन घर भई हाल ललितपुरको...

२७ सय अंक पार गर्दै सेयर बजार उकालो, फाइनान्स समूहको उच्च उछाल

काठमाडौं – बिहीबार सेयर बजारले महत्त्वपूर्ण मनोवैज्ञानिक सीमा पार गर्दै २७ सय अंक उक्लिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९.१४ अंकले वृद्धि भई २७०३ विन्दुमा पुगेको हो। यो वृद्धि...

एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनलमा नेपाल र मलेसियाबीच भिडन्त

काठमाडौं  – नेपालले आज मलेसियासँग एसीसी यू-१६ इस्ट जोन कपको सेमिफाइनल खेल्ने भएको छ। खेल बिहान पौने ८ बजे मलेसियास्थित सेलांगर टर्फ क्लबमा सुरु हुनेछ। नेपाल समूह ‘ए’ मा रहेर...

इजरायल जाने ६६ नेपाली श्रमिकलाई करार सम्झौताका लागि वैदेशिक रोजगार विभागको सूचना

काठमाडौं – इजरायलमा सहायक श्रमिक (केयरगिभर) को रुपमा छनोट भएका ६६ जना नेपाली श्रमिकहरूलाई करार सम्झौताका लागि सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। विभागले उनीहरूलाई तोकिएको मितिमा कार्यालयमा उपस्थित...